नियम १२
एक कामको लागि निर्मित वायुयान अर्को कामको लागि उडान गर्न नहुने
वायुयान निर्माताले जुन कामको प्रयोजनको लागि वायुयान निर्माण गरेको छ सोही कामको प्रयोजनको लागि बाहेक अन्य कामको प्रयोजनको लागि उपयोग गर्ने उद्देश्यले त्यस्तो वायुयान कसैले पनि उडान गर्न हुँदैन ।